३६ वर्षको अल्पआयूमै धर्ति छाडेपनि प्रकाशले पूर्ण जीवन बाँचेको महशुस गरेको छुः प्रचण्ड
काठमाडाैं । परिवार, पार्टी र देशलाई नै स्तब्ध तुल्याएको प्रचण्डले जनाए । ३६ वर्षको अल्पआयुमै प्रकाशले मृत्यु बरण गरेपनि उनले दिएका योगदानहरु सामान्यतया पुरा गर्न सकिने खालका नभएको जनाए ।
स्थिर भएर पढ्न सक्ने वातावरण नबन्दा समेत युद्धमा हेर्ने बुझ्ने र सानो उमेरमै नितान्त नयाँ अनुभव गर्न पाएको भन्दै देश विदेशको अध्ययन गरेको स्मरण गरे ।
प्रकाशले आइटीदेखि अन्य स्थानमा आफ्नो दोश्रो प्रधानमन्त्रीको कार्यकालमादेखाएको तिता मिठा अनुभव हेर्दा प्रकाशले छोटै उमेरमा बोध गरेको जस्तो नलागेको भन्दै पुरा उमेर बाँचेको जस्तो लागेको दावी गरे ।
प्रकाशमा कमिटमेन्ट गरिसकेपछि काम गरेरै छाड्ने स्वभावका कारण सगरमाथाको सफल आरोहण गरेको र पूर्ण जीवन बाँचेको जस्तो आफूले महशुस गरेको जनाए । अत्यन्तै भावुक बनेका प्रचण्डले प्रकाशको जीवनलाई पूर्ण जीवन मान्न सकिने जनाए ।
प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्डले यस्तो जनाएका हुन् ।
प्रकाश दाहाल प्रतिष्ठानका तर्फबाट प्रचण्डले उनीहरूलाई सम्मान गरेका हुन्। सम्मानित हुनेमा दक्षिण कोरियाका नागरिक आमहोम गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, आङसार्की शेर्पा र छिरिङ छुन्दो शेर्पा छन्। सम्मान पाएका कोरियन नागरिकलाई नेपालको सच्चा साथि भएको भन्दै प्रचण्डले धन्यवाद दिएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











