पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र प्रमुखको हैहियतमा नेपालका लागि ठूलो योगदान गरेका छन्ः कांग्रेस नेता सिटाैला
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट जनताले हटाएर निकाल्नु पर्ने स्थिति आउनसक्ने भन्दै नेकपाका अध्यक्ष प्रचण्डले बताएपछि तरङ्ग उत्पन्न भएको छ ।
सरकारी निवास नागार्जुनमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले नागार्जुनको जंगलबीचमा रहेको भवनमा बसिरहेका छन् । तर, उनी राजतन्त्रका अन्तिम राजा भएकाले पूर्व राष्ट्रप्रमुख भएकाले उनलाई त्यहाँबाट हटाइहाल्नु पर्ने स्थिति आउन नसक्ने नेपाली कांग्रेसमा नेता कृष्ण प्रसाद सिटाैलाले जनाएका छन् ।
नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको बेला गृहमन्त्री रहेका सिटाैलाले राजासँग अन्तिम भेटवार्ता गरेर उनलाई नारायणहिटीबाट बिदाई गरेका थिए ।
राजाले त्यस समयमा श्रीपेच आफूले लैजाने प्रस्ताव राखेको र आफूले त्यसलाई कन्भिन्स गर्ने कुरा गरेर नेपालको इतिहास राख्ने श्रीपेच सरकारले संरक्षण गरेर राख्ने प्रस्ता राखेको अनि राजाले स्विकार गरेको दाबी गरेका छन् ।
विभिन्न मुलुकका राजाका घटनाबारे बेलिविस्तार गरेको र राजाले नेपालका लागि ठलो योगदान दिएको जनाए । बिबिसी नेपाली सेवासँग कुराकानी गर्दै नेता सिटाैलाले नेपालको इतिहासको अन्तिम राजा वा राष्ट्र प्रमुखको हैसियतले ठूलो योगदान गरेको जनाएको बताएका छन् ।
राणाहरुले समेत श्रीपेच लगेर गएको स्मरण गरेका राजालाई आफूले सजहै स्विकार गरेको समेत स्मरण गरेका छन् ।
यद्यपी राजाले संविधानको विरुद्धमा काम गर्न खोजेमा राजनीतिक सहमतिका आधारमा केहि गर्न सकिने बाटो भने रहेको उनको तर्क छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











