सांसद रोकाको पहलमा नेपाल प्रहरीका जवानलाई हेलिकोप्टर मार्फत उद्दार
रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य तथा पुर्व खेलकुद मन्त्री कमला रोकाको पहलमा दुर्गम हिमाली जिल्ला रुकुम पूर्वबाट एक प्रहरी जवानको उद्दार गरिएको छ ।
सुर्खेतको विरेन्द्रनगर गाँउपालीका वडा नम्बर १६ स्थायी घर भई रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालीका मैकोट प्रहरी चाैकीमा कार्यरत प्रहरी जवान महेन्द्र भट्टराईलाई आज आइतबार हेलिकप्टर मार्फत उद्धार गरेर नेपालगंजस्थित भेरी अस्पतालमा लगिएको हो ।
प्रहरी जवान भट्टराईलाई स्वासप्रश्वासमा समस्या आएपछि उनलाई समयमै उपचार हुन नसक्दा स्वास्थ्य स्थिती नाजुक बन्दै गएपछि नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरीएको हो ।
सांसद रोकाको पहल कदमीमा रक्षा मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलीकोप्टर मार्फत उद्दार गरीएको प्रतिनिधिसभा सदस्य कमला रोकाले जनाएकी छन् ।
प्रतिनिधिसभा सदस्य रोकाले भनिन्, सेवा लिन नितीगत व्यवस्था एकदमै झण्जटीलो भएकोकाले आपतकालिन रुपमा दिनु पर्ने सेवा समेत प्रभावित बन्न पुग्ने गरेका छन् ।
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
रास्वपा महाधिवेशनमा ई–भोटिङ व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











