स्व. बोगटी पार्टीमा सवैभन्दा स्वस्थ नेता हुनुन्थ्यो तर दु:खद निधन भयो: प्रचण्ड
गणतन्त्र र परिवर्तनलाई उल्ट्याउन खोज्ने अराजक तत्वलाई युवा विद्यार्थीले परास्त पार्नुपर्छ: प्रचण्ड
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले परिवर्तन र गणतन्त्रलाई उल्ट्याउन खोज्नेलाई परास्त पार्न युवा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
पोष्टबहादुर बोगटीको ५ औँ स्मृति सभामा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बोल्दै प्रचण्डले गणतन्त्र र परिवर्तनका विरुद्ध केहि मान्छेहरु अत्यन्तै निकृष्ट ढंगले लागेको दाबी गर्दै यस्तो जनाएका हुन् । यस्तै, दिवंगत नेता बोगटी अत्यन्तै जिम्मेवार नेता भएको जनाएका छन् ।
नेता बोगटीलाई तत्कालीन माओवादीले जहाँ अप्ठ्यारो हुन्छ त्यहाँ खटाउने गरेको अध्यक्ष प्रचण्डले जनाए ।
नेता बोगटी इमानदार मात्रै नभएर बहुआयामिक व्यक्ती र प्रेरणाको स्रोत हुनुन्थ्यो । परिवारलाई मात्रै नभएर सबैलाई मिलाएर राख्न सक्ने व्यक्ती हुनुन्थ्यो । प्रचण्डले भने ।
बोगटीले यति छिट्टै छाडेर जानेवारे आफुलाई कहिल्यै नलागेको भन्दै प्रचण्डले भने, पार्टीका बैठकमा कुरा हुँदा उहाँ नै सबैभन्दा स्वस्थ व्यक्ती भएको बारे कुरा हुन्थ्यो । उहाँलाई त्यस्तो कुनै गम्भीर रोग लागेको थिएन तर उहाँले असामयिक रुपमा छाडेर जानु भयो ।
बोगटीले नेपाल निर्माणको जिम्मेवारी छोडेर गएको स्मरण गर्दै प्रचण्डले अब समाजवाद तर्फ जानुको विकल्प नभएको जनाए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












