भारतले सीमा मिचेकोबारे आन्दोलन चलिरहँदा मधेस केन्द्रित दलका नेताहरुलाई गाली किन ?
खुलेरै किन बोल्दैनन् भारतविरुद्ध मधेस केन्द्रित नेताहरु ?
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाली भू-भाग मिचेकोबारे छलफल गर्न बोलाएको सर्वदलिय बैठकले दिएको सुझावअनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका बेला मधेश केन्द्रित दलहरुले भने यसबारे चुइक्क बोल्न सकेका छैनन् ।
विभिन्न क्षेत्रमा भारतले हेपाह प्रवृत्ति देखाउदै सीमा अतिक्रमण गरेपनि मधेस केन्द्रित दलहरु माैन रहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उसोतः मधेस केन्द्रित दलहरुलाई भारतीयको संज्ञा दिएर विभिन्न गाली गलाैज गर्ने प्रचलन समेत बढिरहेका बेला उनीहरुको माैनताले यसमा झन बल पुगेको छ ।
मधेस केन्द्रित दलहरुले सीमाबारे खुलेर विरोध गर्नु या यसबारे नेपाली भूमिबारे आफ्नो धारणा सार्वजनिक नगर्नुले ती दलहरु तथा नेताहरुमाथि आक्रोस व्यक्त हुन थालेको हो ।
मधेस केन्द्रित दलका केहि नेताहरुले चीनले सीमा मिचेको समाचारहरु सेयर गरेपनि उनीहरुले भारतले सीमा मिचेकोबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् । सामाजिक संजालमा अहिले मधेस केन्द्रित दलका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति नदिएको भन्दै विरोध सुरु भएका हुन् ।
आखिर मेधेस केन्द्रित दल तथा नेताहरुले भारतले नेपाली भु-भाग मिचेकोबारे किन खुलेर बहस गर्न सकेका छैनन् ? भन्ने प्रश्न पेचिलो बन्दे गएको भन्दै अहिले उनीहरुलाई गाली गर्न थालिएको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












