नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका सुम्पिदै
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज अध्यक्ष प्रचण्डले कार्यकारी भुमिका निभाउने गरि निर्णय हुने जनाइएको छ ।
लामो समयदेखि एक पद एक व्यक्ति हुनुपर्छ भन्दे नेता माधव कुमार नेपालले राख्दै आएको मतले संभवत आज प्रचण्ड अध्यक्षको कार्यकारी भुमिकामा रहनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारार्थ अमेरिका जाने तयारीका माझ यस्तो निर्णय गर्ने जनाइएको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको आधाआधा सरकारको नेतृत्व गर्ने सहमतिलाई समेत टेवा पुर्याउने गरि प्रचण्डलाई पार्टी अध्क्षको कार्यकारी भुमिका दिन ओली तयार रहेका हुन् ।
ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दुबै आफूबाट टाढा राख्न नचाहेपनि परिस्थितिलाई ख्याल गर्दै प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिने अन्तिम स्थितिमा ओली पुगेपछि आज नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
नेकपा स्रोतका अनुसार सचिवालयले निर्नय गर्न नसकेको खण्डमा स्थायी समिति बैठक समेत आह्वान गर्न सकिने संभावना समेत जिवितै रहेको जनाइन्छ । तर, सचिवालय बैटकमा प्रचण्डलाई कार्यकारी अध्यक्षको भुमिका दिन असहज परिस्थिति सिर्जना हुन नसक्ने समेत जनाइन्छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











