`जस्तो भएपनि शासक स्विकार गर्नुपर्ने स्थिति छैन लोकतन्त्रमा जनताले चाहेको शासक चुन्न सक्छन्´
अबको युवा उत्पादन र विकासमा रोलमोडल बन्नूको विकल्प छैन: प्रधानमन्त्री ओली
काठमाडौं । राष्ट्रिय युवा सङ्ह नेपालको प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डी वंशाणुगत शासन प्रणाली उखेलेर फालेको भन्दै लोकतन्त्रमा युवाको भुमिका अहम हुनुपर्ने जनाएका छन् ।
भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, कुनै समय थियो लोकतन्त्र चाहिन्छ भन्ने र दिन्नौ भन्नेबीच झगडा थियो । जस्तो भएपनि वंशको आधारमा शासन स्विकार गर्नुको बिकल्प थिएन । तर आज लोकतन्त्र छ । हामीसंग शासक छान्ने अधिकार छ । मन परेन र काम गरेन भने निर्वाचनबाट फ्याक्न सकिन्छ ।
हामी प्राकृतिक रुपमा समेत धनी छौ । हामी गौरवपूर्ण गोरखाका सन्तान हौ । हामीले अलिकति दुख खपेर काम गर्न सक्यौ भने र हाम्रा वालवालिकालाई पुर्खाको ज्ञान दिने हो भने मात्रै हामी सम्पन्नशाली बन्न सक्छौ ।
युवालाई प्रक्षिणात्मक मन्तव्य राख्दै प्रधानमन्त्रीले सामाजिक सभ्यतालाई कायम राख्दै नेपाललाई समृद्ध पार्ने बेला आएको जनाए । जनसान्खिक लाभ लिदै छिमेकीहरुको साथ लिएर अगाडी बढ्ने बेला आएको जनाए ।
यस्तै उनले युवाले आत्मविश्वास र उत्पादनसंग जोडिएर आयातलाई प्रतिस्थापन नगरेर मुलुक बन्दैन र व्यापार सन्तुलन कायम हुदैन ।
कृषि, पर्यटन लगाएत उत्पादनमुलक काममा लाग्दै कामलाई माया सम्मान गर्ने युवाको जिम्मेवारी रहेको भन्दै ओलीली युवा उत्पादन र विकासमा रोलमोडल बन्नु आजको आवश्यकता रहेको जनाए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











