मलाई प्रधानमन्त्री बन्छु भन्ने कहिल्यै लागेन: प्रधानमन्त्री ओली
हाम्रो जमिन एक इन्च पनि छाड्दैनौ, तपाईहरुको सेना फिर्ता लैजानुहोस: प्रधानमन्त्री
काठमाडौं । युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमी सुरक्षा गर्न सक्षम रहेको भन्दै नेपाली भूमीबाट विदेशी सेना फिर्ता लैजान छिमिकी मुलुकलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपालको भूमी एक इन्च पनि नछाड्ने र अर्काको स्वाधिनतामाथि हस्तक्षेप पनि नगर्ने जनाए । उनले नेपाली भूमी मिचिएको र त्यसमा राखिएका सेनाफिर्ता लैजान आह्वान गरेका हुन् । केहि मान्छेहरु अतिरिक्त राष्ट्रवादी बन्न अहिले नै सिमा फिर्ता गर्लान भन्नेजस्तो गर्न खोजेको भन्दै नेकपाको सरकार देशको सीमा सुरक्षा गर्न सक्षम रहेको जनाए ।
यस्तै युवाहरुलाई महत्वकान्क्षी नबन्न आग्रह गर्दै उनले भने, तपाईहरुको पालो आउछ । हामी सय वर्ष त बाच्दैनौ नी । क्षमता, लोकपृयता, सक्षमता वृद्दि गर्नुस तपाईहरुकहां आइपुग्छ । यद्यपि उनले मेडिकल कलेजले लिएक अतिरिक्त शुल्क फिर्ता गर्न सरकार लागिपरेको भन्दै निजी मेडिकल कलेजहरुले यस्ता कुरा बेलैमा ध्यान दिन जरुरी रहेको स्पष्ठ पारे ।
तर, उनले निजी मेडिकल कलेजलाई चेतावनी दिदै नाफामुखी धेरै नबनेर सेवामुलक बन्न आग्रह समेत गरे । उनले सत्य बोल्ने र आर्थिक महत्वकान्क्षि धेरै नबन्न आग्रह गर्दै ओलीले आफुलाई प्रधानमन्त्री हुन्छु भन्ने कहिल्यै नलागेको जनाए ।
हतियार उठाइयो यस्तो नहुने रहेछ भनेर शान्तिको पछाडी लागियो । यसैले हामी आफ्नो कर्ममा विश्वास गर्नुको विकल्प छैन, प्रधानमन्त्रीले भने ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












