कुमारि जबले लन्च गर्योः अत्याधुनिक वेवसाईट र मोवाईल एप
काठमाडाैँ । कुमारि जव प्रा.लि ले आफ्नो छैठौ वार्षिक उत्सव समारोहका विच www.kumarijob.com नामक वेवसाईट र मोवाईल
एप लन्च गरेको छ ।
सो वेवसाईट तथाएपको विशेषता रोजगारदातातथा रोजगारी खोजिरहेकाहरुलाई सहज होस भन्ने हो ।
मानव संसाधनव्यवस्थापन (रोजगारि, विकास, पर्वद्दन) माविगत ६ वर्ष देखि निरन्तर कामगदै आएको यस प्रालीले नेपालभर मानव संसाधनव्यवस्थापनमा विभिन्न संस्थामा आवद्द रहि काम गदै आएका व्यवस्थापक र अन्य संघ संस्थामा आवद्द व्याक्ति को ठुलो उपस्थितीका बिच कुमारि जवले आफ्नो छैठौ वाषिक उत्सव मनाएको हो ।
कार्यक्रममा कुमारि जवप्रा.लिका विभागिय प्रमुख अमृत तिमीलसिनाले स्वागत मन्तव्य राखेका थिए । कुमारि जव प्रा.लि मा कार्यरत कर्मचारिले मौलिकता झल्कले नाचका साथै विभिन्न मनोरन्जनका कार्यक्रम प्रस्तुत गरेका थिए भने विभिन्न विधामा कर्मचारिलाई पुरस्कृत गरिको भने उत्कृस्ट कर्मचारी सृजनातिमिल्सीना घासित हुनुभएकोथियो साथै सेवगग्राहिलाई मायाको चिनो प्रधान गरिएको थियो।
उपस्थित सवैलाई धन्यवाद ज्ञापन गर्दै कुमारि जवप्रा.लिका व्यवस्थापकिय प्रमुख,श्री सन्देश भण्डारीले मानव संसाधन व्यवस्थापनका संपुर्ण पक्षसंग कुमारि जव जोडिईसके को र यो क्षेत्रमाआफुले निरन्तर योगदान गर्न पाएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा थप उर्जाका साथ यो क्षेत्रलाई सफल र सेवा मुखिबनाउन निरन्तर लागिरहने कुरा औलाएका थिए ।
कार्यक्रममा बोल्दै उपस्थितहरुले कुमारि जवप्रा.लि मानव संसाधनका क्षेत्रमा एउटा बलियो खम्बा बनिसकेको र आगामी दिनमा थप क्रियासिल रहोस भन्दै शुभकामना व्यक्त गरेकाथिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












