नेकपाका बरिष्ठ नेता खनाल उपस्थित आमसभा श्रेष्ठ समुहद्वारा बहिस्कार
सिन्धुपाल्चोक । नेकपाका बरिष्ठ नेता झलनाथ खनाल उपस्थित रहेको कार्यक्रम नेकपा प्रदेश कमिटी सदस्य राजकुमार श्रेष्ठले बहिस्कार गरेका छन ।
नेकपा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ क्षेत्रीय समितिद्वारा सिन्धुपाल्चोक को खाडिचौरमा महान जनयुद्धको २५ औँ वर्षगाँठकोअवसरमा पारी तामाङ,शेर्पा जातिहरुको विशेष पर्वको मौकामा आयोजित पार्टीको नेता कार्यकर्ता भेटघाट चियापान तथा शुभकामना आदानप्रदान आमसभा नेकपा वरिष्ठ नेता झलनाथ खनाल को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेता श्रेष्ठले बहिस्कार गरेका हुन ।
तत्कालिन माओवादीको विशेष पकड क्षेत्रको रुपमा रहेको उक्त कार्यक्रममा अतिथि आसन ग्रहणमा पदिय मर्यादालाई कुल्चेर गरेको र विशेष सम्बोधन समेत नेताको वरियताको ख्यालै नगरि सुनियोजित षड्यन्त्र रचेर तलमाथि पार्दै अपमान गरेका कारण विवादास्पद हुन पुगेको थियो ।
पार्टीमा माैलाएको पार्टीको चिउरे र चरम अवसरवादी प्रवृति हावि हुँदै गएका कारण जिल्ला वरिष्ठ नेताहरुलाई होच्यायर कार्यक्रम सुरु गरेका कारण पुर्व माओवादीका जिल्ला नेता तथा १ न० निर्वाचन क्षेत्र वाट निर्वाचित संविधानसभा सदस्य कमरेडद्वय अजित , दावा तामाङ को नेतृत्वमा जिल्लातहका दर्जनौं नेताहरुद्वारा अाजको कार्यक्रम वहिस्कार गरेका छन। दावा तामाङ नेकपा केन्द्रिय सदस्य समेत हुन,।
प्रधानमन्त्री र उनका प्रेस सल्लाहकार समेत रहेका सुर्य थापाहरुले महान जनयुद्धको अपमान र अवमूल्यन गर्दै अभिव्यक्तिको चौतर्फी विरोध हुदा हुँदै पनि अझ जिल्लामा समेत एकता विरोधीहरुको षड्यन्त्र र पार्टीमा चरम अवसरवाद र नातावादीहरुको योजनामा पुर्व माअोवादीहरुलाई हेप्न खोजिएकाले हामी एकता विरोधी , चरम अवसरवादीहरुको एकतर्फी कार्यक्रम वहिस्कार गर्न वाध्य भयौ नेकपा केन्द्रीय सदस्य दावा तामाङले वताए।
वालुवाटारको आडमा मौलाएको थापा प्रवृत्ति सिन्धुपाल्चोकमा दोह्याउने कुचेष्ठा नगर्न र महान जनयुद्धको सम्मान गर्दै अघि वढ्न र पार्टी गतिविधि समान हैसियत र सिनियरिटिको सम्मान गर्दै अघि वढ्न चेतावनी पुर्वक कार्यक्रम वहिस्कार गर्नु परेको गरेको कुरा तत्कालीन माअोवादीका हतियार विद् तथा सोही क्षेत्रवाट ०६४मा जननिर्वाचित नेता राजकुमार श्रेष्ठ कमरेड अजितले हामीलाई वताउनु भयो।
नेता श्रेष्ठ जिल्लामै प्रष्ट र खरो वक्ता तथा सदाचारी नेताको रुपमा चर्चित छन। उनी अवसरवाद , नातावाद कृपावादका चरम विरोधी हुन
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












