बेलायती प्रधानमन्त्री जोन्सनको रणनीति : कोरोनाका विषयमा धैर्य गर्नुस्, हात धुनुस्
एजेन्सि । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको अध्यक्षतामा दोस्रोपटक कोरोना भाइरस आपतकालीन बैठक बोलाइएको छ ।
बेलायतको क्याबिनेट ‘वार रुम’मा सोमबार बसेको बैठकमा जोन्सन नेतृत्वको सरकार तीव्र रुपमा बढ्दै गरेको कोरोना भाइरस नियन्त्रण गर्न असफल भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।
बेलायतमा आइतबार रातिसम्म कोरोना संक्रमितको संख्या ३० प्रतिशतले वृद्धि भएर २७३ पुगेको जनाइएको छ । एकैदिनमा ६४ नयाँ संक्रमित भेटिएको बताइएको छ ।
संयुक्त अधिराज्य बेलायतमा हालसम्म २३ हजार पाँच सयमा कोरोना संक्रमण जाँच गरिएको छ । नोभेल कोरोना अर्थात कोभिड-१९ कै कारण तीनजनाको मृत्युसमेत भएको छ ।
युरोपियन मुलकहरुमध्ये इटालीमा सबैभन्दा धेरै प्रभावित भएको छ ।
प्रधानमन्त्री बोरिसले जनतालाई ‘ह्याप्पी बर्थ डे’ गीत दिनमा दुईपटक गाउने र समयसमयमा हात धुन आग्रह गरेका छन् । उनले कोरोनाका विषयमा धेरै नआत्तिन र शान्त बस्न आग्रह गरेका छन् ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












