नेकपा प्युठानद्वारा झिमरुकबाट तीन महिने पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुभारम्भ
प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले झिमरुक गाउपालिकाले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको शुभारम्भ गरेको छ ।
नेकपा झिमरुकले आज एक कार्यक्रमकाबीच मच्छीमा अभियानको शुभारम्भ भएको हो ।
अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का ५.न प्रदेश सचिवालय सदस्य तथा न्याय कानुन तथा मानव अधिकार प्रमुख पित बहादुर एम सिले झिमरुक गाउँपालिकाको मच्छीमा गरेका हुन् ।

अभियान उद्घाटन कार्यक्रममा विशेष अतिथी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )प्रदेश न ५का प्रदेश कमिटी सदस्य कमला रिजाल, प्रदेश न.५का सल्लाहकार समिती सदस्य श्रीकृष्ण रिजाल, जिल्ला युवा नेता मिलन एम सि लगाएत नेताहरु उपस्थित भएका थिए ।
गाउपालिका इन्चार्ज हुकुम बहादुर खड्काको नेतृत्वमा १५१ सदस्यीय गाउँ अभियान टोलि तथा पार्टी वडा कमिटी अध्यक्षको नेतृत्वमा आठै वडामा १०१ सदस्यीय अभियान टोली गठन भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति एमसीले नेकपालाई अब प्युठानमा कसैले टक्कर दिन नसक्ने जनाए । उनले पार्टीको निर्णय अबिलम्ब कार्यान्वयन गर्न र सबै तहका नेता कार्यकर्तालाई जिम्मेवार बनेर काममा लाग्न निर्देशन दिए ।
यस्तै, युवा नेता मिलन एमसीले कार्यक्रममा बोल्दै नेकपाको अभियान देखेर विपक्षीहरु आत्तिएको र सबै नेता कार्यकर्ता कटिबद्द भएर पार्टी निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।
`नेकपाले जनताका समस्या समाधान गर्ने र विकास निर्माणका काममा लागेर सुखी नेपाली समृद्द नेपाल निर्माणको अभियान सफल पार्न कुनै कसर बाँकी राख्दैन । हामी सबै अनुशासित बनेर अभियानमा जिम्मेवार भएर लागौ´ नेता एमसीले भने ।
यस्तै, गौमुखी गाउपालिकामा समेत अभियान तथा पार्टी सम्पर्क कार्यालयको उद्घाट्न गरिएको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












