ढलको पानीबाट कोरोना सर्ने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना फैलिने सम्भावना नरहेको बताएको छ।
मन्त्रालयले आइतवार नियमित प्रेस ब्रिफिङमा ढलमा भेटिएको भनिएको कोरोनाको जीवाणु मानिसमा सर्ने सम्भावना रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले ढलको नमुना लिएर जाँच्दा कोरोना भाइरस भेटिएको सन्दर्भमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो जानकारी दिएका हुन्। ‘विश्वका अन्य अध्ययनले ढलको पानीमा भेटिएका जीवाणुबाट कोरोना सर्ने सम्भावना देखिएको छैन।
व्यक्ति निको भएको अवस्थामा ढलमा कोरोनाको संक्रमण भेटिन्छ। जुन सामान्यत: सार्ने हुँदैन’, उनले भने, ‘औषधि रखिएको फोहोर पानी या ढलको पानीमा कोरोना दुई दिनसम्म बाँच्ने हुन्छ। ढलबाट कोरोना सर्ने सम्भावना अहिलेसम्म देखिएको छैन।’ तर उनले ढलको पानीको उचित प्रशोधन हुनु जरुरी रहेको बताएका छन्। ‘ढलको पानीमा कोभिड-१९ भेटिँदैमा कोरोना समुदायमा सरेको भन्न मिल्दैन’, उनले भने, ‘तर ढल सफा गर्नेले पूर्ण सुरक्षाको विधि अपनाउनु पर्छ। काम गर्दा आवश्यक पिपिई, ग्लोब्ससहितका पोशाक लाउनुपर्छ।
त्यसक्रममा हातले नाकमुख हात छुनु हँदैन।’ गौतमले ढलको पानीबाट कोरोना सर्ने कुरा अहिलेसम्म पुष्टि नभए पनि अन्य सरुवा रोग भने लाग्न सक्ने भएकाले जोगिन आग्रह गरेका छन्।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












