लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण
काठमाडाैँ । लाइन्स क्लब अफ काठमाडौं हेरिटेजको पहलमा मँगलादेवी नुवाकोट १ सुर्यगढीमा शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नुवाकोट जिल्ला सुर्यगढी गाँउपालीका वडा नं १ छापको मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई शैक्षिक /खेलकुद सामाग्री र स्थानियलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
लाइन्स क्लब अफ काठमाडौं हेरिटेजद्वारा मँगलादेवी मा.बिमा अध्यनरत विद्यार्थीलाई (शैक्षिक सामाग्रीः ४०० थान कापी/कलम), खेलकुद सामाग्रीः ४ थान भलिबल/ फुटबल/ नेट) र स्थानियलाई स्वास्थ्य सामाग्रीः ( ४० थानजेष्ट नागरीकलाई स्ट्रिक, ४ थान स्ट्रेचर, ४ जना अपाङ्गता भएका व्यक्तिका लागी ह्विलचियर) वितरण गरे ।
मँगलादेवी मा.बिमा भएको शैक्षिक, खेलकुद तथा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन तथा पुर्व अध्यक्ष कुमार गुरुङ, वर्तमान अध्यक्ष रामचन्द्र श्रेष्ठ, सुर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले, सुर्यगढी- काठमाडौं सम्पर्क समितीका अध्यक्ष दिपेन्द्र गिरी ,उपाध्यक्ष सुमन लामा तथा सोही वडाका युबा ब्यबसायी समाजसेबी बुद्ध लामाको उपस्थिती रहेको थियो.
काठमाडौं इन्टरनेशनल ३२५ बि १ का डिस्ट्रिक जोन चेयर पर्सन गुरुङ्गले भनेः विभिन्न किसिमले समस्यामा परेका, आर्थिक अभावका कारण शिक्षा बाट बन्चित बालबालिकाहरु लाई शैक्षिक सामाग्री र शारिरिक रुपमा अपाङ्गता भएका बितरण गर्ने कार्य गरिरहेका छौ ।
बिभिन्न सामाजिक संस्थामा लामो समय देखी आफ्नो साक्रियता देखाउदै आएका सामाजिक ब्यक्तित्व तथा युवा व्यवसायी गुरुङ कलाकार, खेलाडी, ब्यबसायी, मिडियाकर्मी, डिप्लोम्याट्स, बैँकर्स तथा राजापरिवार समेतले औधि रुचायिएको दरबारामार्गमा संचालित दरबारामार्गमा संचालित लोकप्रिय पारिवारिक रेस्टुरेन्ट किङ्स लाउन्जका संचालक समेत हुन ।
हामी लायन्स भनेर सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र आगामी दिनमा यस्ता सामाजीक काममा निरन्तर लागी रहने गुरुङ्गले बताए ।
फोटोफिचरः
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












