केपी ओलीले जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिमाथी संकट निम्त्याए: सांसद रोका
रुकुम पूर्व । प्रतिनिधि सभा तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य कमला रोकाले प्रधानमन्त्री केपि शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएकी छन् ।
रुकुम पूर्वको सिस्ने गाउपालिका ३ पोखरामा भएको राष्ट्रपति रनिङ सिल्डको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै रोकाले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने जनाएकी छन् ।
प्रधानमन्त्री ओलीकै कारणले गर्दा जनताको त्याग र बलिदानीबाट प्राप्त भएको संबिधान संकटमा परेको बताउएकी हुन् ।
राष्ट्र र जताका भावना अनुसार कम्युनिस्ट धुब्रिकरणको प्रक्रिया अघि बढिसकेको बताउएकी छन् । संसद रोकाले फरक प्रसंगमा आफ्नो क्षेत्रको समृद्धि र बिकासका लागि आनो तर्फबाट आफुले हर प्रयास गरेको बताइन् ।
युवाहरु राष्ट्रका खम्बा भएको विशेष गरि युवाहरु शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन आवस्यक छ । खेलमा इमानदारीता र अनुसासनकाे जरुर देखिन्छ । राेकाले भनिन्, आजका युवाहरुले नयाँ नयाँ कुराकाे खाेज अनुसन्धान गर्न, राज्य सत्तामा भैरहेका गतिविधिकाे मूल्याङ्कन गर्न र अधिकार खाेज्दा आफ्ना कतिपय कर्तव्यहरु पनि बाेध गर्न आजकाे अपरिहार्य आवस्यकता देखिएको उनको जिकिर थियो ।
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











