जित्दा दुई तिहाई हार्दा बहुमत ल्याउछाैं, प्रचण्ड-नेपालको चुनावी क्षेत्र नै रहन्नः ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रचण्ड र माधव नेपालप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
दशाैं महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समूहमा लागेका नेताहरुलाई कडा कारबाही गर्ने समेत जनाएका हुन् । यस्तै, उनले प्रचण्डमा कम्युनिष्ट चरित्र नभएको उनको जिकिर थियो । यस्तै, प्रचण्ड र माधव नेपाल जुन निर्वाचन क्षेत्रबाट लडे पनि हार्ने भएकाले उनीहरुको चुनावी क्षेत्र नै नरहेको दाबी गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीले जित्दा दुई तिहाई र हार्दाट बहुमत ल्याउने दाबी समेत गरे ।
नेता नेपालले पार्टीलाई प्रचण्डको पाउना चढाउन खोजेको भन्दै थप कारबाही गर्ने जनाएका हुन् ।
प्रचण्डलाई दुईमुखे प्रवृत्तिको नेता भन्दै ओलीले देशभक्तिको कुरा गरेपनि प्रचण्ड राष्ट्रघाती भएको आरोप लगाउदै भने, ‘एकातिर न्याय र सुशासनको कुरा गर्ने तर अर्कोतिर अपराधिक कर्म र भ्रष्टाचार गर्ने ?’
बैठकमा कर्णाली प्रदेशमा नेपालले राजनीतिक अपराध गर्न सांसदहरुलाई लगाएको भन्दै क्रुद्ध बनेका ओलीले थप कडा कारबाही गर्ने समेत जनाए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












