२६ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
काठमाडौं । सरकारले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवबाट २७ जना राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा बढुवाका सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिको एक बैठकले नेपाल प्रशासन सेवातर्फ ९० जना उम्मेदवारबाट जेष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै प्राविधिकतर्फ कार्यक्षमता तथा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको बढुवा सिफारिस समितिले जनाएको छ ।
यस्तै बढुवा सिफारिस समितिले प्राविधिक सेवातर्फ ११ जना सम्भावित उम्मेदवारबाटद नेपाल इन्जिनियरिंग सेवामा एक जनालाई राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिवबाट बढुवा गर्ने निर्णय गरेको छ ।
Comments
अरु समाचार
-
प्रेस चौतारीको दशौं महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा
काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ । बुधबार...
-
हिमाललाई नजिकबाट नियाल्ने गन्तव्य कपुचे ताल
काठमाडौं । आँखै अगाडि ड्वाङड्वाङ आवाजसहित हिउँ पहिरो झर्ने कास्कीको मादी गाउँपालिका वडा नं १ स्थित कपुचे ताल नजिकबाट हिमाललाई...
-
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान,...
-
नेप्सेमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव...
-
एमालेबाट निस्कासित भिम रावलले गरेको पत्रकार सम्मेलन (पूर्णपाठ सहित)
काठमाडौं । एमालेबाट निष्कासित भएपछि बुधबार पत्रकार सम्मेलन आयोजना गरी भीम रावलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन् । उनले...
-
पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टिमा ट्रम्प सहभागी हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी...
-
सरकारले एक वर्षभित्र एक लाख भूमिहीनलाई लालपूर्जा दिने
काठमाडौं । सरकारले आगामी एक वर्षभित्र करिब एक लाख भूमिहीनलाई लाल पुर्जा वितरण गर्ने जनाएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि,...
-
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी देखिएको छ ।...
-
भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद
काठमाडौं । नेपाल प्रहरीले भारत लैजाँदै गरेको १५५ किलो गाँजा बरामद भएको छ । गाँजासहित दुई जना पक्राउ पनि परेका...