लाइन्स क्लबद्वारा जाडोयाममा न्यानो वितरण
काठमाडाैँ । लाइन्स क्लब अफ काठमाडौं हेरिटेजले मँगलादेवी नुवाकोट सुर्यगढी २ कुवापानी मँगलादेवी आधारभुत विद्यालयमा न्यानो कपडा,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
नुवाकोट जिल्ला सुर्यगढी गाँउपालीका वडा नं २ कुवापानी मँगलादेवी आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीका लागी न्यानो कपडा, शैक्षिक /खेलकुद सामाग्री बितरण गरिएको हो ।
लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ वि १ रिजन चियर पर्सन , समाजसेवी कुमार गुरुङ्गको पहलमा मँगलादेवी आधारभुत विद्यायलमा अध्यनरत विद्यार्थीलाई (न्यानो कपडा १०० थान, शैक्षिक सामाग्रीः ४०० थान कापी/कलम), खेलकुद सामाग्रीः भलिबल/ फुटबल/ नेट) वितरण गरिएको हो।
गुरुङ्गले भनेः विभिन्न किसिमले समस्यामा परेका, आर्थिक अभावका कारण शिक्षा बाट बन्चित बालबालिकाहरु लाई शैक्षिक सामाग्री, जाडोयामबाट बच्न न्यानो कपडा र खेलकुदका सामाग्री बितरण गर्ने कार्य गरिरहेका छौ ।
बिभिन्न सामाजिक संस्थामा लामो समय देखी आफ्नो साक्रियता देखाउदै आएका सामाजिक ब्यक्तित्व तथा युवा व्यवसायी गुरुङ कलाकार, खेलाडी, ब्यबसायी, मिडियाकर्मी, डिप्लोम्याट्स, बैँकर्स तथा राजापरिवार समेतले औधि रुचायिएको दरबारामार्गमा संचालित दरबारामार्गमा संचालित लोकप्रिय पारिवारिक रेस्टुरेन्ट किङ्स लाउन्जका संचालक समेत हुन ।
हामी लायन्स भनेर सहयोगि हातहरुका साथ उभिन पाउदा गौरव महसुश भएको र आगामी दिनमा यस्ता सामाजीक काममा निरन्तर लागी रहने गुरुङ्गले बताए ।
फोटोफिचरः
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











