आजको राशिफल : चैत २२ गते बुधबार
काठमाडौं । २०७९ साल चैत २२ गते बुधबार आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशी फल :
मेष : धार्मिक कार्यमा मन जाने छ । दिन राम्रो भएकाले इष्ट-मित्रबाट सहयोग मिल्नेछ।
वृष : शिक्षा र व्यापार व्यवसायमा राम्रो छ । बोल्दा भने ख्याल गर्नुपर्ने छ ।
मिथुन : साथीबाट घात हुने सम्भावना छ। समग्रमा दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्र राम्रो छ ।
कर्कट : आर्थिक उतारचढाव हुनसक्छ । अध्यययनमाआलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीति गर्नेका लागि राम्रो छ ।
सिंह : आर्थिक अवस्थामा सुधार हुने योग छ । परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिनु होला ।
कन्या : मन खिन्न हुनेछ तर, सम्पत्ति आर्जन भने हुने दिन छ।
तुला : केही आर्थिक कठिनाइ छ । शिक्षाको क्षेत्रमा भने राम्रो छ । कुनै पनि दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।
वृश्चिक : बोलीमा ख्याल गर्नुपर्नेछ । शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग छ।
धनु : प्रशंसा गर्ने बढ्नेछन्। शिक्षाको क्षेत्रका मानिसका लागि दायरा फराकिलो हुनेछ। विभिन्न क्षेत्रमा लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।
मकर : दीर्घकालीन योजना बनाउँदा राम्रो । ठूलो नाफा आज हुँदैन । अरु कार्यमा सामान्य छ। मन्दिर प्रवेश वा मातापिताको आशिर्वाद लिनु होला।
कुम्भ :श्रमबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य द्ध । स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ।
मीन : जोश जाँगर बढ्ला । शिक्षाको क्षेत्रमा राम्रो हुने योग छ। अन्य क्षेत्र सामान्य छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











