आजको राशिफल : २०७९ साल चैत २६ गते आइतबार
काठमाडौं । २०७९ साल चैत २६ गते आइतबार आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।
राशी फल :
मेष : समग्रमा दिन सामान्य छ। आर्थिक अवस्थामा सुधार हुने योग छ ।
वृष : आर्थिक उतारचढाव हुनसक्छ । अध्यययनमाआलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीति गर्नेका लागि राम्रो छ ।
मिथुन : वैदेशिक क्षेत्र राम्रो छ । धार्मिक कार्यमा मन जाने छ । दिन राम्रो भएकाले इष्ट-मित्रबाट सहयोग मिल्नेछ।
कर्कट : श्रमबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य द्ध । स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ।
सिंह : परिवारबाट सहयोग मिल्नेछ। आर्थिक अवस्थामा सुधार हुने योग छ ।
कन्या : केही आर्थिक कठिनाइ छ । शिक्षाको क्षेत्रमा भने राम्रो छ । कुनै पनि दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।
तुला : मन खिन्न हुनेछ तर, सम्पत्ति आर्जन भने हुने दिन छ।
वृश्चिक : बोलीमा ख्याल गर्नुपर्नेछ । शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग छ।
धनु : प्रशंसा गर्ने बढ्नेछन्। शिक्षाको क्षेत्रका मानिसका लागि दायरा फराकिलो हुनेछ। विभिन्न क्षेत्रमा लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।
मकर : जोश जाँगर बढ्ला । शिक्षाको क्षेत्रमा राम्रो हुने योग छ। अन्य क्षेत्र सामान्य छ ।
कुम्भ : शिक्षा र व्यापार व्यवसायमा राम्रो छ । बोल्दा भने ख्याल गर्नुपर्ने छ ।
मीन : दीर्घकालीन योजना बनाउँदा राम्रो । ठूलो नाफा आज हुँदैन । अरु कार्यमा सामान्य छ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












