प्रचण्डलाई योगेशको प्रश्न : मृत्यु भइसकेको विधेयक ब्युँताउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?’
काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले विवादित नागरिकता विधेयक प्रमाणीकरणलाई लिएर सोमबारको बैठकमा पनि सरकारको घेराबन्दी गरेको छ।
बैठकको सुरुमै एमाले सचिवसमेत रहेका सांसद योगेकुमार भट्टराईले मृत भइसकेको विधेयक सरकारको आग्रहमा प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संविधान मिचेको पनि बताए।
‘संसद्लाई क्रस गरेर विधेयक प्रमाणीकरण गर्ने अधिकार राष्ट्रपति रामचन्द्र पौडेललाई कसले दियो? संविधान मिच्ने अधिकार कसले दियो?’, उनले भने, ‘संसदबााट गएको विधेयक मात्रै राष्ट्रपतिले प्रमाणीकरण गर्ने हो। तर सरकारको सिफारिसमा विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानमाथि प्रहार गरे।’
राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको पत्रमा तत्कालीन सभामुख अग्नि सापकोटाको नाम रहेको पनि उनले बताए।
‘यो संसद्ले सभामुखका रुपमा अग्नि सापकोटालाई सभामुखका रुपमा चिन्दैन’, उनले भने, ‘प्रतिनिधि
मृत्यु भइसकेको विधेयक ब्युँताउने अधिकार प्रधानमन्त्रीलाई कसले दियो?’
उनले मृत भइसकेको विधेयक ब्युँताउने अधिकार सभामुखसँग भए द्वन्द्वकालमा मारिएका १७ हजार मानिस पनि ब्युँताउन उनले चुनौती दिए।
‘यदि मृत भइसकेको विधेयक ब्युँताउन मिल्छ भने उहाँले द्वन्द्वकालमा मारिएका १७ हजार पनि ब्युँताइदिनु नि त’, उनले भने।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












