आमा फाउन्डेसन र कामपा २४ को सहकार्यमा बाैद्धिक विकास तथा आत्म रक्षा तालिम सम्पन्न
काठमाडाैँ । काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको संयुक्त आयोजनामा बाैद्धिक विकास तथा आत्मरक्षा सम्पन्न भएको छ ।
काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको सहकार्यकामा २०८०/०९/२२ देखी सञ्चालन भएको १५ दिने बाैद्धिक विकास तथा आत्मरक्षा कार्यक्रम आज एक कार्यक्रमबीच समापन भएको हो ।
समापन कार्यक्रममा बरिष्ठ समाजसेवी सिर्जना सिंह, विशेष अतिथि कामपा वडा नं २४ का अध्यक्ष विनोद राज भण्डारीलगाएतको उपस्थिती रहेको थियोे ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले भनिन्: यस्तो किसिमका कार्यक्रमले समाजमा रुपान्तरणका लागी महत्वपुर्ण योगदान पुर्याउछ । नागरिकको बाैद्धिक विकास र आत्म रक्षा विकासले अनुशासित र सुरक्षा समाज निर्माणमा ठूलो योगदान पुर्याउने भएकाले यस्ता कार्यक्रम झन धेरै आवश्यक छ ।
१५ दिने तालिम आत्मरक्षा प्रशिक्षक सबनम खड्गी सिला खड्गि श्रवण तामाङ र बाैद्धिक प्रशिक्षक प्रिति माया पुन, रजनीराज भण्डारी,अशाेक शर्मा भट्टले प्रशिक्षित गरेका थिए ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राजभण्डारीले भने: वडाबासीमा यस्ता किसिमका तालिमले महत्वपुर्ण योगदान पुर्याउने भएकाले भोलीका दिनमा पनि यस्ता प्रकृतिका तालिम सञ्चालनका लागी विभिन्न संघसंस्थासंग हातेमालो गर्दै जानेछाैँ । यो सहकार्यको लागी आमा मेमोरियल फाउन्डेसन प्रति आभार प्रकट गर्दछु ।
नागरिकमा बाैद्धिक विकास तथा आत्म रक्षाको विकास गर्ने उद्देश्यका साथका साथ सञ्चालन गरेको कार्यक्रममा २० जना प्रशिक्षार्थीको उपस्थित रहेको थियो ।

Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












