सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज होटल एण्ड टुरिजम क्षेत्रमा आकर्षण देखिएको छ । आज टुरिजम क्षेत्र ५८.८१ अंकले बढेको छ ।
केही समयदेखि बढ्दो ट्रेनमा रहेको फाइनान्स समूह भने आज सबैभन्दा बढी घटेको छ । आज एकै दिन फाइनान्स समूह ५४.२२ अंकले घटेको छ । मंगलबार ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से ५.६० अंकले बढेर २०७१.७७ विन्दुमा पुगेको छ । आज ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर कारोबार हुँदा सबैभन्दा कम अन्य समूहको घटेको छ ।
आज ३१९ वटा कम्पनीको शेयर कारोबार हुँदा १५१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
Comments
अरु समाचार
-
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी...
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
दमौली (तनहुँ): जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार, कारोबारमा महिलाको सक्रियता
धरान (सुनसरी): मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
सुनको मूल्य घट्यो
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार आज सुनको भाउ २ हजार २ सयले...
-
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
काठमाडौं । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक...