ताजा समाचार

सुनको मूल्यमा नयाँ किर्तिमान

काठमाडौं । बहुमुल्य धातु (सुन)को मूल्यले दिन दिनै नयाँ किर्तिमानी मूल्य कायम गर्न थालेको छ । पहिल्लो समयमा निरन्तर बढिरहेको सुनको मूलयले आज पनि नयाँ किर्तिमान कायम गरको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org