ताजा समाचार

सुनको मूल्यमा उच्च गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु. दुई हजार ७०० ले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन रु। एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु। १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु। एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org