राप्रपा सांसद दीपक बोहराको निधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ।
काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका सांसद बोहराको निधन भएको हो।
सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए।
सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए। उनी ‘पोस्ट कोभिड’को कारण उनको घाँटीमा समस्या देखिँदा बोल्न सक्दैनथे। उनको श्रीमती र दुई छोरा छन् भने छोरीको गत फागुनमा निधन भएको थियो।
Comments
अरु समाचार
-
दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले लियो नियन्त्रणमा
काठमाडौं । दुर्गा प्रसाईंका दाजु राकेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ...
-
खानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ सिंहदरबारमा
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार...
-
वरिष्ठ पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार...
-
रवि लामिछाने कारागार चलान
काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रा.स्व.पा.का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको...
-
बार निर्वाचनको मतगणना १२ बजेबाट सुरू
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना १२ बजेबाट सुरु हुने भएको छ । बारको...
-
सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न सुझाव
काठमाडौं । सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुझाव दिएका छन् । सामजिक सञ्जाल...
-
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक...
-
रवि लामिछानलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज थुनामा पठाइदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई...
-
निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलनमा
काठमाडौं । विभिन्न १७ निजी मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित भएका छन्। आवासीय चिकित्कसहरुमाथिको श्रम शोषण बन्द गर्नुपर्नेसहितका माग राखी...