सिवाइसी नेपाल लघुवित्त “उत्कृष्ट बचतकर्ता” सम्मान सोलुका पदम तामाङलाई
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु शाखाले पदम तामाङलाई “उत्कृष्ट बचतकर्ता” घोषित गर्दै सम्मान गरेको छ ।
सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी तामाङलाई आर्थिक वर्ष २०८१/८२ मा “उत्कृष्ट बचतकर्ता” घाेषित गदैर् सम्मान गरेकाे हाे । संस्थाको तर्फबाट प्रदान गरिएको सम्मानपत्र मा उल्लेख गरिएको छ कि श्री तामाङले अनुशासित, नियमित तथा दीर्घकालीन बचत अभ्यासमार्फत समाजमा आर्थिक अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।
उनको योगदानले समुदायभित्र वित्तीय सशक्तिकरण र आत्मनिर्भरता प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको संस्थाको विश्वास सामाजिक, पारिवारिक तथा व्यक्तिगत स्तरमा आर्थिक स्थायित्व ल्याउन बचत एक अत्यावश्यक अभ्यास हो । श्री तामाङजस्ता नागरिकहरूको उदाहरणले समुदायमा निम्न वर्ग र ग्रामीण क्षेत्रका परिवारहरूलाई पनि बचतको महत्त्वबारे चेतना फैलाउने काम गरेको छ।
सिवाइसी नेपाल लघुवित्तले “बेरोजगारसँग रोजगारी, उत्पादनसँग बजार तथा आर्थिक अभावसँग सिवाइसी लघुवित्त” भन्ने मूल नारासहित ग्रामीण तथा पिछडिएको क्षेत्रमा वित्तीय पहुँच पुयाउने कार्यमा आफूलाई समर्पित गरिरहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












