सिवाइसी नेपाल लघुवित्त “उत्कृष्ट बचतकर्ता” सम्मान सोलुका पदम तामाङलाई
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु शाखाले पदम तामाङलाई “उत्कृष्ट बचतकर्ता” घोषित गर्दै सम्मान गरेको छ ।
सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी तामाङलाई आर्थिक वर्ष २०८१/८२ मा “उत्कृष्ट बचतकर्ता” घाेषित गदैर् सम्मान गरेकाे हाे । संस्थाको तर्फबाट प्रदान गरिएको सम्मानपत्र मा उल्लेख गरिएको छ कि श्री तामाङले अनुशासित, नियमित तथा दीर्घकालीन बचत अभ्यासमार्फत समाजमा आर्थिक अनुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।
उनको योगदानले समुदायभित्र वित्तीय सशक्तिकरण र आत्मनिर्भरता प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको संस्थाको विश्वास सामाजिक, पारिवारिक तथा व्यक्तिगत स्तरमा आर्थिक स्थायित्व ल्याउन बचत एक अत्यावश्यक अभ्यास हो । श्री तामाङजस्ता नागरिकहरूको उदाहरणले समुदायमा निम्न वर्ग र ग्रामीण क्षेत्रका परिवारहरूलाई पनि बचतको महत्त्वबारे चेतना फैलाउने काम गरेको छ।
सिवाइसी नेपाल लघुवित्तले “बेरोजगारसँग रोजगारी, उत्पादनसँग बजार तथा आर्थिक अभावसँग सिवाइसी लघुवित्त” भन्ने मूल नारासहित ग्रामीण तथा पिछडिएको क्षेत्रमा वित्तीय पहुँच पुयाउने कार्यमा आफूलाई समर्पित गरिरहेको छ ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











