ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन(तस्बिरहरू)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशका सुख्खाग्रस्त क्षेत्रहरूको अवस्था अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरी र बारा जाने क्रममा मधेस प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गरेका हुन् ।

मधेस प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाको लागि विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org