ताजा समाचार

जेनजी आन्दोलनका कारण बन्द सेयर कारोबार आजदेखि पुनः सुरु हुँदै

काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द भएको सेयर कारोबार आजदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द भएको थियो ।

बोर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org