ताजा समाचार

गाईघाटमा सात वटा सवारी ठोक्किँदा दुर्घटना

काठमाडाैं । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत गाईघाट क्षेत्रमा भएको भीषण सवारी दुर्घटनामा सात वटा गाडी आपसमा ठोक्किएका छन्।

दुर्घटनापछि केही गाडीका चालकहरू चेपिएको अवस्थामा उद्धार गरिएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घटनास्थलमा प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्। दुर्घटनाको कारण र क्षतिको विवरण अहिले सार्वजनिक गरिएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org