ताजा समाचार

सिंगटी हाईड्रो इनर्जीले घोषणा गर्यो लाभांश

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १४ करोड ५० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । उक्त बोनस सेयर आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org