एनआईएमबी बैंकका सीईओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाण्डौ — नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आवश्यक परेको समयमा उपस्थित हुने शर्तसहित पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चले हिजो आदेश दिएको हो ।
न्यायाधीश शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ । पाण्डेलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उहाँकी पत्नी निरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास कोषमा नयाँ नियम, सरकारले हटाइदियो कार्यकारी निर्देशक पद
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा, शर्त तथा सुविधासम्बन्धी नियमावली, २०८३ स्वीकृत...
-
जोमसोमको काठेपुल र आसपासको दृश्य
मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित जोमसोम बजार जोड्ने काठेपुल र आसपासको दृश्य। तस्बिरः सुन्दरकुमार थकाली/ रासस
-
प्रतिनिधिसभाः बहुमतले संशोधन प्रस्तावहरू अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












