मोरङ कारागारमा कैदीबन्दीले किन गरे सीडीओविरुद्ध नाराबाजी ?
काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । लागूऔषधको कारोबार गरेको आरोपमा मानसिक दबाब दिने गरेको, पैसा माग्ने गरेको, गोली हान्छु भनेर धम्क्याउने गरेको भन्ने कैदीबन्दीले आइतबार राति कारागारमा नाराबाजी गरेका छन् ।
हतियारसहित प्रहरी कारागारमा राखेको भन्दै उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको पक्षमा भने नाराबाजी गरेका छन् ।
कारागारभित्रको गतिविधि बुझ्न प्रहरी प्रवेश गर्न खोजेपछि कैदीबन्दीले मोरङ प्रहरीका एसपीविरुद्ध पनि नाराबाजी गरेका छन् । सामान्यतः प्रहरी कारागारभित्र प्रवेश गर्न पाउँदैन । तर, शंकास्पद गतिविधि भइरहेको लागेमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर प्रहरीले ‘सर्च’ गर्न भने सक्छ ।
Comments
अरु समाचार
-
बुधबार प्रतिनिधिसभाको बैठक, सभामुखले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो १ बजे बैठक...
-
त्रिविको रेक्टरमा प्रा.डा.सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भोटेकोशी बाढी प्रभावित ११ हजारभन्दा बढीको उद्धार, तीन हजार ९२५ जना सम्पर्कविहीन
काठमाडौँ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
-
‘आकृति एडभर्टाइजिङ’ द्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग
विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...
-
रसुवा–नुवाकोट बाढी क्षतिको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...












