त्रिविको रेक्टरमा प्रा.डा.सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।
मंगलबर दिउँसो उनीहरुलाई पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ । शिवाकोटी त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायका प्राध्यापक हुन् भने सिंह विज्ञान संकायकी प्राध्यापक हुन् ।
सरकारले गत वैशाखामा अध्यादेशमार्फत त्रिविका पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो । गत असारमा उपकुलपति नियुक्त भए पनि शिक्षाध्यक्ष र रजिस्ट्रारको नियुक्ति हुनसकेको थिएन ।
Comments
अरु समाचार
-
भोटेकोशी बाढीः उद्धार तथा राहतका लागि ७,९९२ प्रहरी, वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म...
-
बुधबार प्रतिनिधिसभाको बैठक, सभामुखले महाविपद्बारे विशेष प्रस्ताव पेस गर्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो १ बजे बैठक...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भोटेकोशी बाढी प्रभावित ११ हजारभन्दा बढीको उद्धार, तीन हजार ९२५ जना सम्पर्कविहीन
काठमाडौँ। बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ११ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका...
-
‘आकृति एडभर्टाइजिङ’ द्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग
विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...
-
रसुवा–नुवाकोट बाढी क्षतिको स्थलगत अध्ययन प्रतिवेदन अध्यक्ष ओलीलाई
काठमाडौं । नेकपा (एमाले) ले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिको स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...
-
मोरङ कारागारमा कैदीबन्दीले किन गरे सीडीओविरुद्ध नाराबाजी ?
काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीहरूले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका छन् । लागूऔषधको कारोबार...
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...












