नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई तथा नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्
देशमा आइपर्ने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले कम्पनीले उक्त सहयोग प्रदान गरेको हो । कम्पनीले आगामी दिनहरूमा समेत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्बाट प्रभावित समुदायको सहयोग तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
Comments
अरु समाचार
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...
-
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, राहत कोषमा करिब आठ अर्ब रुपियाँ
काठमाडौँ । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन...
-
चीनबाट दोस्रो चरणको बाढी राहत सामग्री नेपाल आइपुग्यो, ५ डीएनए विज्ञ पनि आए
काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत...
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
रसुवा बाढीपीडितका लागि रवि धितालद्वारा ‘१ करोड ११ लाख ११ हजार १ सय ११ रुपियाँ’ सहयोग
बिर्तामोड । रसुवामा हालै आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रवि धितालले नेपाल...
-
यति डिष्ट्रिलरी (बाह्रसिंगे वियर) द्वारा ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा एक करोड ५० लाख रुपियाँ सहयोग
काठमाडौँ । लोकप्रिय वियर उत्पादक कम्पनी यति डिष्ट्रिलरीले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत, उपचार र पुनःस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप...
-
‘आकृति एडभर्टाइजिङ’ द्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग
विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...












