ताजा समाचार

हुनमान ढोकामा गाईजात्रा

Rss_Images_1471590990598_PRO_KTM_190816_0171

 

 

वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा । मरेका मानिसका आफन्तले मृतात्माको चिरशान्तिको कामना गर्दै सम्बन्धित घरबाट गाईका साथै स–साना बालकलाई विभिन्नरूपमा शृङगार गरी स्थानीय टोल तथा नगरमा परिक्रमा गराइन्छ । तस्बिर : प्रदीपराज वन्त, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org