ताजा समाचार

नागबेली झार सङकलन

rss_images_1473931204052_ls_parbat_160913_nagbeli-1

वनमा खेर गइरहेको नागबेली झारबाट मनग्य आम्दानी हुन थालेपछि पर्वतको उत्तरी क्षेत्रका बासिन्दा नागबेली झार सङकलनमा व्यस्त । विदेशमा निर्यात हुने नागबेली झारको कोसाबाट निस्कने मसिनो पाउडरबाट यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम, अस्पतालमा प्रयोग गरिने पातला प्लास्टिकका सामान, ब्युटीपार्लरका सामान, पाउडरलगायत निर्माण हुने बताइएको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, पर्वत, रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org