इराकी सिरकुट शहर पुनः नियन्त्रणमा, झडपमा तेत्तीस लडाकूको मृत्यु
टिकरिट (इराक), ७ असोज । इरानी सैनिकले बिहीबार यसअघि इस्लामिक लडाकू समूहद्वारा नियन्त्रणमा लिइएको सिरकुट सहरलाई बिहीबार पुनः नियन्त्रणमा लिएको छ ।
सहरलाई पुनः नियन्त्रणमा लिने क्रममा भएको सरकारी सेना र विद्रोही लडाकूबीचको झडपमा ३३ जना विद्रोही लडाकूको मृत्यु भएको सलाहुद्दिन प्रान्तको सुरक्षा स्रोतबाट थाहा भएको छ ।
सरकारी सेना तथा सुन्नी समूहका अर्धसैनिक लडाकूको प्रत्यक्ष संलग्नतामा अमेरिकी नेतृत्वको इराकी विमानद्वारा समेत भएका कारबाहीपछि यसअघि विद्रोहीले नियन्त्रणमा लिएका स्थानीय सरकारी कार्यालय, मुख्य अस्पताल र प्रहरीको प्रान्तीय मुख्यालयलाई लिन सफल भएको एक सैनिक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
सिरकटमा पाएको सफलतापछि सरकारी फौजले अब बग्दादबाट करिब ४०० किलोमिटर टाढा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई लक्षित गरी कारबाही सुरु गर्ने योजना रहेको उनले बताए ।
मोसुल विगत दुई वर्षदेखि इस्लामिक आतङ्कवादी सिया समूहको नियन्त्रणमा रहेको छ । –एएफपी
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












