जोर्डनी प्रसिद्ध लेखकको गोली हानी हत्या
अम्मान (जोर्डन), १० असोज । जोर्डनका प्रसिद्ध लेखक तथा व्यङ्ग्य चित्रकार नेहद हेतार कार्टुनिस्टलाई जोर्डनको एक अदालत परिसरमा आइतबार गोली हानी हत्या गरिएको छ ।
उहाँलाई इस्लाम धर्मविरोधी व्यङ्ग्यचित्र सामाजिक सञ्जालमा प्रकाशन गरेको आरोपमा अदालतमा मुद्दा थियो । उहाँमाथि लागेको आरोपमाथि अदालतमा तारिख बुझ्न त्यहाँ पुगेका बेला अज्ञात व्यक्तिले तीनवटा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएको जोर्डनको सरकारी समाचार संस्थाले जनाएको छ ।
दाह्री पालेको र मुसलमानहरुले लगाउने खैरो कपडा लगाएको आक्रमणकारीले ५६ वर्षीय क्रिश्चियन धर्मावलम्बी हेतारको हत्या गरेपछि आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताइएको छ ।
गएको अगस्ट १३ मा पक्राउ परी सेप्टेम्बरको सुरुमा धरौटीमा छुटेका हतारले आफ्नो फेसबुक पेजमा व्यङ्ग्य गर्दै इस्लामका भगवान भन्ने शीर्षकमा एउटा चित्र सार्वजनिक गरेको आरोपमा अदालतमा मुद्दामाथि अदालती छानबिन भइरहेको बताइएको छ । – एएफपी
Comments
अरु समाचार
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
बाढीमा ज्यान गुमाएका १३ सय ९५ को शव फेला, पाँच हजार अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
आज हरितालिका तीज: पशुपतिनाथमा बिहानैदेखि व्रतालुको घुइँचो
काठमाडौँ । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको छ। महिला दिदीबहिनीले आइतबार दर खाने र सोमबार...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
नीराहार व्रतको पूर्वतयारीका रूपमा दर, तर बढ्दो तामझामले तीजको सांस्कृतिक अर्थ ओझेलमा
काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै...












