प्रेरक प्रसंग : सफलताको अदभूत गुरुमन्त्र
संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एउटा केटाले सोध्यो, ‘सर, आज सारा संसारमा तपाईंको नाम चर्चित छ । सबै तपार्इंकै प्रशंसा गर्छन् । तपाईंलाई महान् वैज्ञानिक भनेर सम्मान गर्छन् । आखिर तपाईं कसरी यति महान् बन्नुभयो, त्यसको गुरुमन्त्र के हो ? मलाई पनि बताइदिनुहोस् न ।’
सो केटाको जिज्ञासा सुनिसकेपछि आइन्स्टाइनले एक शब्दमा उत्तर दिए, ‘लगन ।’ उनको उत्तर सुनिसकेपछि केटाले सोध्यो, ‘हजुरले के भन्नुभएको हो, मैले बुझ्न सकिनँ ।’
आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘हेर बाबु, जब म तिम्रो उमेरको थिएँ, त्यतिखेर गणितको नाम सुन्नासाथ डराउँथे, जस्तो आज तिमी डराइरहेका छौ । गणितमा म धेरैजसो फेल नै हुन्थेँ । फेल भएपछि मैले निकै कठोर सजाय पनि पाउँथे, मेरा साथीहरू मभन्दा निकै जान्ने थिए । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थेँ । एक दिन मैले सोचेँ आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराइरहेको छु ? बस त्यस दिनदेखि मैले गणितका प्रश्न समाधानका लागि बडो लगनसाथ मिहिनेत गर्न थालेँ । त्यस क्रममा म बारम्बार असफल भएँ । साथीहरूले मेरो मजाक उडाए ।
तर, ममा एउटा यस्तो लगन थियो कि जसरी भए पनि गणितका समस्या समाधान गरेरै छाड्ने धुन चडेको थियो । यही लगनको प्रतिफल हो, आज मानिसहरू मेरा सिद्धान्त अपनाउँछन् । एउटा चमत्कार यो पनि भयो कि मैले विज्ञानमा नै प्रसिद्धि हासिल गरेँ । लगन नै मेरो गुरुमन्त्र हो, तिमीले पनि लगन नछोड्नू ।’ आइन्स्टाइनको जवाफपछि सो केटाले साँचो लगनको महत्व बुझुयो, र ऊ आइन्स्टाइनलाई धन्यवाद भनेर आफ्नो बाटो लाग्यो ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












