स्थानीय तह निर्वाचन मत परिणाम अपडेटः महानगरको पछिल्लो मत परिणाम
काठमाडौं, ५ जेठ । स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । पहिलो चरणमा ४ महानगरको पनि निर्वाचन सम्पन्न भएको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरको मत परिणाम आउने क्रम पनि जारी नै छ । अहिले सम्म अधिकांश महानगरमा पनि एमालेले अग्रता लिईरहेको छ ।
काठमाडौं महानगरः
एमालेः विद्यासुन्दर शाक्य- १०४१७
काँग्रेसः राजुराज जोशी- ६७७४
माओवादी केन्द्रः सर्वोत्तम डंगोल-१११४
साझा पार्टीः किशोर थापा-३१७१
विकेकशीलः रञ्जु दर्शना ४००३
ललितपुर महानगरः
काँग्रेसः चिरीबाबु महर्जन-१५०४१
एमालेः हरिकृष्ण व्यञ्जनकार-१३२१६
माओवादीः दिनेश महर्जन (दीपेश)-१३५२
साझा पार्टीः रमेश महर्जन-६८९३
भरतपुर महानगरः
एमालेः देवी ज्ञवाली-११५८४
माओवादीः रेणु दाहाल-११९८५
राप्रपाः ब्रद्रि तिमल्सिना-८६७
पोखरा महानगरः
काँग्रेसः रामजी कुँवर-१३४५५
एमालेः मानबहादुर जिसी-१३५३५
राप्रपाः गीता गुरूङ-१२८
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












