होटल र्याडिसनका सञ्चालक बीके श्रेष्ठको निधन
काठमाडौं, १६ जेठ । र्याडिसन् होटलका मालिक बीके श्रेष्ठ निधन भएको छ । बरिष्ठ पर्यटन व्यवसायी समेत रहेका श्रेष्ठको मंगलबार बिहान निधन भएको हो । होटल व्यवसायी संघ (हान) का पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर पीडित थिए । क्यान्सर पीडित श्रेष्ठको निधन भएको हानका महासचिव बिनायक शाहले जानकारी दिए । उनले भने ‘लामो समयदेखि क्यान्सरका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको थियो, उहाँको मंगलबार बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।’
श्रेष्ठ होटल व्यवसाय क्षेत्रमा झण्डै ४० वर्षदेखि संलग्न थिए । नेपालको पर्यटन व्यवसायीमा अग्रणी ब्यक्तिका रुपमा चिनिने श्रेष्ठ सन् २०१४ देखि २०१६ सम्म हानका अध्यक्ष थिए । हिमालयन ट्राभलबाट पर्यटन क्षेत्रको व्वसायमा छिरेका श्रेष्ठले र्याडिसनलाई सफल रुपमा सञ्चालन गरिरहेका थिए । शाहकाअनुसार उनको दिउँसो अन्त्येष्टिको तयारी हुँदैछ ।
Comments
अरु समाचार
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको महेश बस्नेतको दाबी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...












