ओलीको डेढ घण्टा लामो प्रश्नको जवाफ देउवाले अलमलमा पर्दै ९ मिनेटमा
काठमाडौं, २३ जेठ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त भएको दाबी गरेका छन् । राष्ट्रियताका विषयमा आफ्नो पार्टीमाथि विभिन्न आरोप आईरहेको भन्दै उनले यो पार्टीको सिद्धान्त भएको र यसबारेमा कसैले पाठ सिकाइरहनु नपर्ने दाबी गरे । यी विषयलाई कमजोर हुने गरी कसैसँग सम्झौता नगरिने प्रतिबद्धता जनाए ।
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीभन्दा अगाडि सम्बोधन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका विषयको जवाफ दिँदै ‘एमालेले संसद चल्न नदिएकै कारण प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नसकिएको’ बताए । सभापति देउवाले ‘मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर रहेको भन्दै अदालतमा पुगेको विषयमा बहस गर्न चाहन्नँ’–भने ।
देउवाले तराई–मधेसका नेतालाई लक्षित गरी धेरै प्रहार नगर्न आग्रह गर्दै हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरु गरेको र त्यसलाई निरन्तरता दिएकामा ओलीलाई धन्यवाद दिए । प्रदेश र संघीय संसदको निर्वाचन आउँदो माघ ७ गतेभित्र सम्पन्न गरिने भन्दै उनले आशंका नगर्न आग्रह गरे ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












