यी हुन्, जासूसी गर्ने २० खतरानाक २० जसलाई गूगलले गर्यो डिलिट
काठमाडौं, १५ साउन । गुगलले प्ले स्टोरबाट जासूसी गर्ने २० एप्सलाई हटाएको छ । यी एप्स प्रयोगकर्ताको इ–मेल, टेक्स्ट, भोइस कल, स्थान र अन्य कुरामाथि निगरानी राख्थे । यो सयभन्दा बढि फोनमा इन्स्टल गरिएका थिए ।
यी एप्समा लिपिज्जां नामको एक स्पाइवेयर रहेको थियो जसको मद्दतले यो पुरानो एन्ड्रोइड भर्सन भएको ह्यान्डसेटमा सिक्योरिटी प्रोेटक्शनलाई बाइपास गरेर संवेदनशील यूजर डाटा जम्मा गरिरहेको थियो । गूगलले यस विषयमा एउटा ब्लग पनि पोष्ट गरेको छ जसअनुसार यी एप्समा यस्ता कोड थिए जसको मद्दतले यस्ता काम गर्न सकिन्थ्योः
– फोन रेकर्डिङ
–VOIP रेकर्डिङ
– लोकेशन मोनिटरिङ
– स्क्रिनसट लिनु
– फोनको क्यामराबाट फोटो लिनु
– डिभाइसको जानकारी र फाइल्सबारे जानकारी लिनु
– कन्ट्याक्ट, कल लग, एसएमएस, एपको डेटा एक्सेस गर्नु
यी एप्सले जिमेल, ह्याङ्आउट, मेसेन्जरजस्ता एप्सबाट जानकारी एकत्रित गरेको थियो र ह्वाट्सएप, टेलिग्राफ र भाइबरजस्ता एप्सको मेसेज पनि पढिरहेका थिए । गूगलका अनुसार सुरुमा उसले यस्ता एप्सलाई ब्लक गर्यो तर चाँडै नै थोरै परिवर्तनका साथ पुनः पहिलेकै फर्मेटमा प्ले स्टोरमा फिर्ता भयो ।
यो एप्सलाई साइबर आर्म्स कम्पनी एक्वस टेक्नोलोजीद्वारा विकसित गरिएको जसरी तयार गरिएको थियो । एकपटक जब त्यसलाई ब्लक गरियो तब यो क्लिनर, नोटप्याड, साउन्ड रेकर्डर र अलार्म म्यानेजर एप्सजस्तै देखिन थाल्यो । एकपटक इन्स्टल भएपछि यो एप सेकेन्ड स्टेजमा लाइसेन्स भेरिफिकेसन गराउँछन् र पुनः डिभाइसलाई स्क्यान गर्दथे र डेभलपरद्वारा नियन्त्रित एक सर्भरमा डेटा पठाउँथे ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...












