के मंसिर ९ मा एमाले-माओवादीबीच एकता हुन लागेको हो ? यस्तो भन्छन् ओली
झापा, २६ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले माओवादीबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने बताएका छन् । एमाले(माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्दै चुनावपछि मात्रै हुने बताएका हुन् । मंसिर ९ गते दुई पार्टीबीच एकता भईरहेको हल्ला चलेपछि ओलीले यस्तो प्रष्ट पारेका हुन् ।
झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते एमाले र माओवादीको पार्टी एकता हुँदेछ रे भनेर ।’ उनले अघि भने, हँ मैले त थाहा पाएको छैन भनेँ । अनि प्रचण्डजीलाई फोन गरेँ, तपाईले सुन्नु भो भनेँ । उहाँले मैले त छैन भनेपछि भने, ९ गते तपाई र हाम्रो एकता हुँदैछ रे नि भनेँ । उहाँ हाँस्नु भयो ।’
९ गतेसम्म एकता भनेर भन्ने र १० गतेबाट एकता भाँडियो भनेर हल्ला चलाउन खोजिएको उनले बताए । मंसिर ९ मा पार्टी एकता गर्ने कुनै योजना नरहेको भन्दै उनले भने, आफैंले कथा बचाउन, आफैं बचान गर्ने र सुन्ने । हाम्रो योजना छैन । हामी चुनावपछि एकता प्रक्रिया अघि बढाउँछौं ।’
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












