यि हुन् कांग्रेसले तोकेका ३२ जिल्लाका चुनावी कमाण्डर, को कहाँ ? (नामावलीसहित)
काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चुनावी कमाण्डर तोकेको छ । मंसिर १० गते पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेस चुनावी कमाण्डर तोकेको हो ।
नेपाली कांग्रेस र पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्याधिक मतका साथ पार्टी र उम्मेदवारहरुलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि तोकिएको नेपाली कांग्रेसले जनाएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेर चुनावमा होमिएका बेला कांग्रेसले जनमत आफ्नो पक्षमा पार्न केन्द्रीय स्तरका नेताहरुलाई जिल्ला जिल्लामा खटाएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय प्रतिनिधिहरु तोकेको हो ।
१ सोलुखुम्बु: खिलानाथ दाहाल २ संखुवासभा: धना खतिवडा
३ भोजपुर: तारामान गुरुङ्ग ४ ओखलढुंगा: मृदुला कोइराला
५ ताप्लेजुङ: केशवकुमार वुढाथोकी ६ पाँचथर: वेनुपराज प्रसाई
७ खोटाङ: रमा पौडेल ८ नुवाकोट: प्रा. वासुदेव घिमिरे
९ रसुवा: बहादुर सिंह लामा १० धादिङ: रामेश्वर उपाध्याय
११ सिन्धुपाल्चोक: मिन विश्वकर्मा १२ दोलखा: पुष्पा भुषाल
१३ रामेछाप: शोभाकर पराजुली १४ मुस्ताङ: शोभियतबहादुर अधिकारी
१५ म्याग्दी: तिलक रानाभाट १६ बाग्लुङ: कुमार खड्का
१७ मनाङ: डा. हिमलाल घिमिरे १८ लम्जुङ: धनबहादुर मास्की राना
१९ गोरखा: भेषराज दुवाडी २० रूकुम (पूर्वी भाग): कृष्ण कार्की
२१ रोल्पा: पार्वता डि.सी. चौधरी २२ रूकुम (पश्चिम भाग): गेहेन्द्र गिरी
२३ जाजरकोट: गोविन्द मल्ल २४ हुम्ला: डा. प्रमोद अर्याल
२५ मुगु डिल्लीराज तिवारी २६ जुम्ला: सरस्वती शाह
२७ कालिकोट: आशा वि.क. २८ डोल्पा: विद्या खनाल
२९ दार्चुला: नरेन्द्र सिंह भण्डारी ३० बझाङ: शंकरप्रसाद पाण्डे
३१ बाजुरा: अरुणप्रकाश सिंह राठौर ३२ बैतडी: दिलेन्द्रप्रसाद बडू
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












