माघ ४ र ५ गते प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता हुने
काठमाडौं । माघ ४ र ५ गते प्रथम राष्ट्रिय योग खेलकुद प्रतियोगिता सुनसरीमा हुने भएको छ । ‘सबैको लागि योग, सधैंका लागि योग’ भन्ने नारा सहित नेपाल योग खेलकुद संघले उक्त खेलकुद आयोजना गर्न लागेको संयोजक योगाचार्य मणिराज डाँगीले जानकारी दिए ।
यस्ता छन् विशेषताहरू
-प्रथम पटक भएकोले (जिल्ला र प्रदेशमा प्रतिस्पर्धा नगरी) सिधै राष्ट्रिय प्रतियोगितामा छनौट भएर इतिहासमा रेकर्ड राख्ने सुवर्ण अवसर ।
– जाने-आउने, खाने-बस्ने ब्यवस्था संघले गर्ने, साथै इन्ट्री फि नलाग्ने ।
– ११-१७-१८-४९ र ५० वर्ष माथिका गरी तीन उमेर समुहको अलग-अलग र प्रत्येक उमेर समुहमा महिला र पुरुषहरूको अलग-अलग (single & group) प्रतियोगिता हुने ।
– प्रत्येक उमेर समुहमा महिला र पुरुषले ३-५ जनासम्मको ग्रुप बनाई ग्रुप प्रतियोगिता समेत हुने ।
-प्रथम दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता -२०७४ का सहभागीहरूलाई सिधै नाम दर्ता गराएर राष्ट्रिय प्रतियोगितामा सामेल गराउने ब्यवस्था गरिएको ।
– सबै सहभागीहरुलाई प्रमाणपत्र ; प्रथम,द्वितीय र तृतीयलाई कप तथा मेडल प्रदान गर्नुका साथै, यहि २०७५ वैशाखमा पोखरामा हुने “दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता” मा र 2018 Dec.1-3 मा भारतको हरियाणामा संचालन हुने “world yoga sports championship” मा सहभागी गराइने ।
– SAARC र world championship का लागि छनौट भएका “योग खेलाडीहरू” लाई advance training course को ब्यबस्था गरिने ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...












