डा. केसीको जिवनरक्षा गर्न माग राख्दै कांग्रेसले गर्यो प्रतिनिधि सभा बैठक अवरुद्ध
काठमाडौँ २२, असार । नेपाली काङ्ग्रेसले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ ।
संसद बैठकमा काङ्ग्रेसको तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावक दिलेन्द्रप्रसाद बडूलेडा. केसीको जीवनरक्षाको गम्भीर प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसदको कारबाही अघि बढ्न नसक्ने बताए पछि दोस्रो पटक बैठक अवरुद्ध भएको हो ।
सभामुखले सदनको ध्यानाकर्षण भएको र अर्को बैठकमा सरकारले जावाफ दिने भन्दै बस्न आग्रह गरे । ‘अर्को बैठकमा कार्यसूचीमा पर्छ’ उनले भनेका थिए ।
उनले अब पुग्यो कि भन्दै बेलाबेला कांग्रेस सांसदहरुसँग ठट्टा पनि गरे । तर, कांग्रेस सांसदहरुले बस्न नमानेपछि असार २५ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ ।
Comments
अरु समाचार
-
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
काठमाडौं । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५...
-
कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता
काठमाडौं । चालु आर्थिक वर्षमा कर्णालीका १० जिल्लामा एक हजार सात सय ९५ वटा साना उद्योग दर्ता भएका छन्भने त्यस्ता...
-
गण्डकीमा डेङ्गुबाट सातको मृत्यु
काठमाडौं । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...