अब प्रधानमन्त्री र मन्त्रीले लिखित भाषण गर्नुहोस्:बामदेव गाैतम
काठमाडौं १२,साउन। नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई कार्यक्रममा दिइने अभिब्यक्तिका कारण विबादित हुने गरेकोमा अब बिषयबस्तु लाइ बुझेर लिखित भाषण गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण विवादमा आएपछि नेता गौतमले यस्तो सुझाव दिएका हुन् ।
पछिल्लो पटक आफ्नो विवादमा आएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्नुपरेके थियो ।
केही दिन अगाडि बसेको नेकपाका सचिवालय वैठकमा नेता गौतमले विवादिता भाषणले समस्या पैदा गरेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका हुन् ।
बैठकमा गौतमले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुको भाषण लिखित रुपमा सचिवालयले तयार गर्नुपर्छ । लिखित भाषण पढेपछि धेरै कुराबाट बचिन्छ । अब त्यसै गर्दा राम्रो हुन्छ ।’
लामो र विषयबस्तु भन्दा बाहिर गएर बोल्ने प्रधानमन्त्री ओलीको बानी रहेको नेकपाका नेताहरु बताउँछन् । अन्य मन्त्रीले पनि समाचारका लागि भाषण दिने गरेको गुनासो आउने गरेको छ ।
अन्तराष्ट्रिय फोरममा बाहेक प्रधानमन्त्री र मन्त्रीहरुले निकै कममात्र लिखित भाषण गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












